Advertisement
Ads

प्रभु् महालक्ष्मीको ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा



प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा भएको २ हजार ७४५ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो ।

यस सेयरमा इच्छुक जोकोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित  ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।


Advertisement

#BajarkoChirfar

 

 

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर