Advertisement
Ads

डिप्रोक्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १५ लाख ५१ हजार ०८८.१६ कित्ता  सेयर  नेप्से सूचीकृत भएको हो ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


Advertisement

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर