Advertisement
Ads

एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार भन्दा बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार ६०१ दशमलव ६९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत फागुन ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ५० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

सो सभाले कर प्रयोजनको लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।


Advertisement

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर