Advertisement
Ads

सिटिजन्स बैंकको संस्थापक सेयर १०० रूपैयाँमा किन्न पाइने, कसरि दिने आवेदन?



सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा सेयर विक्रीमा ल्याएको हो ।

उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि  तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्नेछ । इच्छुक लगानीकर्ताले  आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।


Advertisement

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नआए पश्चात उक्त सेयर सर्वसाधारणमा  बिक्रि गरिने कम्पनीले जनाएको छ।

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर