Advertisement
Ads

युनाइटेड इदी मार्दीको २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्से सूचीकृत



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्से सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर