Advertisement
Ads

झिनो अंकले बढ्यो नेप्से परिसूचक



साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ |आज परिसुचक ०.79 प्रतिशतले बढेर २०१८.७६ को बिन्दुमा कायम भएको छ |

१०३  कम्पनीको सेयर मूल्यमा विद्दि भएको छ भने १३९ कम्पनीको मूल्य घटेको छ र ३ वटा कम्पनीको सेयर मुल्यमा कुनै परिवर्तन आएको छैन | आज लघुवित्त वित्तिय संस्थाहरुमा आकर्षण बढी देखिएको छ |  हिमालयन लघुवित्त वित्तीय संस्था, जल्पा सामुदायिक  लघुवित्त वित्तीय संस्था, सृजनशील लघुवित्त वित्तीय संस्थाको मुल्यमा सर्केट लागेको छ |


Advertisement

कारोबार रकमको आधारमा सीईडीबि हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ |

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर