Advertisement
Ads

नेपाल फाइनान्सको अवितरित हकप्रद सेयर विक्रीमा



नेपाल फाइनान्स (NFS) ले १० लाख ९४ हजार ४७१ कित्ता अवितरित हकप्रद सेयर विक्रीमा ल्याएको छ । यी सेयर खरीदका लागि बैशाख २० गतेदेखि जेठ ३ गतेसम्म इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्

कम्पनीले सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिनेछ


Advertisement

इच्छुक लगानीकर्ताले नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालय र प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर