Advertisement
Ads

आइएमई लाईफ इन्स्योरेन्सले ३४.५० प्रतिशत लाभांस दिने



आइएमई लाईफ इन्स्योरेन्स (ILI) ले ३४.५० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ। कम्पनीको बैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३४.५० प्रतिशत लाभांस दिने निर्णय गरेको हो

कम्पनीले गत आर्थिक वर्ष ७९/८० को मुनाफा बाट २५.०० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ९.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभामा पारित भएपछि वितरण हुनेछ


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर