Advertisement
Ads

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको सामूहिक लगानी कोषको ‘लक-इन’ अवधि सकिदै



नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सामूहिक लगानी कोषको लागि छुट्याएको ६८ हजार ७५० कित्ता सेयर ‘लक-इन’ अवधि आगामी जेठ १९ गते सकिने भएको छ । ‘लक-इन’ अवधिपछि सामूहिक लगानी कोषमा रहेको ६८ हजार ७५० कित्ता सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीको आईपीओ २०८० मङ्सिर २० गते बाँडफाँड भएको थियो। त्यस क्रममा सामुहिक लगानी कोषहरुलाई छुट्याएको सेयरको लकइन अवधि ६ महिनापछि समाप्त हुन लागेको हो । धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार सामुहिक लगानी कोषहरुले आरक्षणमा पाएको सेयर ६ महिना नभई बिक्री गर्न पाइदैन ।


Advertisement

 

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर