Advertisement
Ads

सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज



सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११.५८ प्रतिसत लाभांश सुरक्षित गर्न आज अर्थात् बैशाख १९ अन्तिम दिन रहेको छ

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन


Advertisement

सीइडीबीले आर्थिक वर्ष २०७८/७९ नाफाबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताब गरेको उक्त लाभांश पारित गर्न यस कम्पनीको सभा वैशाख ३१ गते नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर