Advertisement
Ads

प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा



प्राइम कमर्सियल बैंक लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर आजबाट विक्रीमा ल्याएको छबैंकले गत माघ २२ गते संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सूचना जारी गरेको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि सो सोयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो

उक्त सेयर खरिद गर्न ईच्छुक व्यक्तिले आज अर्थात् वैशाख १० गतेले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । साथै विक्री गर्ने संस्थापकको नाम र सेयर मूल्यको बारेमा कम्पनीमा बुझन आग्रह गरेको छ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर