सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग लिखित जवाफ मागेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले उनलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।