Advertisement
Ads

माछापुच्छ्रे बैंकको ८ हजार २६८ कित्ता संस्थापक सेयर विक्रीमा



माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक ईन्दु कुमारी कार्कीको नाममा रहेको ८ हजार २६८ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन्

इच्छुक विद्यमान सेयरधनीहरूले आगामी ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर विक्री गरिने जानकारी दिएको छ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर