Advertisement
Ads

दुइ कम्पनीको वार्षिक साधारण सभा स्थगित, यस्ताे छ कारण



युनाईटेड मोदी हाइड्रोपावरको र हिमाल दोलखा हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित भएको छ |

युनाईटेड मोदी हाइड्रोपावरले दशौं वार्षिक साधारण सभा चैत २९ गते कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे बोलाएको थियो भने हिमाल दोलखा हाइड्रोपावरले एकैसाथ गर्न लागेको २ आर्थिक वर्षको वार्षिक साधारण सभा चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान ११ बजे बोलाएको थियो | यी दुवै कम्पनीले गणपुरक सख्या नपुगेकाल साधारण सभा स्थगित गर्नुपरेको जानकारी दिएका छन्


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर