Advertisement
Ads

सीइडीबी हाइड्रोपावरको ‘लक इन’ अवधि वैशाख ३० मा सकिदै



सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयर र कर्मचारी सेयरको लक-इन अवधि आगामी वैशाख ३० गते सकिन लागेको

कम्पनीले सर्वसाधारणलाई २०७८ वैशाख ३१ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ। हाल कम्पनीका संस्थापकहरुको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीहरुको ५० हजार ३ सय ६५ कित्ता सेयर लक इनमा रहेको छ ।


Advertisement

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


प्रतिकृया


सम्बन्धित खबर