Advertisement
Ads

कांग्रेस, राप्रपा अबरोधपछि प्रतिनिधिसभाको बैठक बैशाख २ गते सम्मका लागी स्थगित



प्रतिनिधिसभाको बैठक बैशाख २ गते सम्मका लागी स्थगित गरिएको छ| आज (बुधबार) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अबरोध गरेका थिए |

बैठकको आकस्मिक समय सकिना  साथ  प्रतिपक्षी दलहरुले आफ्नो स्थानबाट उठेर अवरुद्द जनाएका थिए | सभामुख देवराज घिमिरेले यथास्थानबाट बस्न र बैठक सन्चालनमा सघाउन आग्रह गरे । तर सांसदहरुले नमानेपछि संसद्को कार्यसूचीमा भएका सबै विषय हटाइएको र  प्रतिनिधि सभाको अर्को बैठक वैशाख २ गते बस्ने जानकारी  दिएका छन् |


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर