बजार बढ्दा कुन कुन उपसमूह घटे ?
आज सेयरबजार ४०.७६ अंकले बढेर २७९६.३८ मा बन्द भएको छ। आज नेप्सेका १३ उपसमूह मध्ये ७ उपसमूह बढेको छ भने ६ उपसमूह घटेको छ। सबैभन्दा बढि होटल एंड टुरिजम उपसमूह ४८८.३१ अंकले बढेको छ भने सबैभन्दा बढी फाइनान्स उपसमूह १६४.७४ अंकले घटेको छ।
यस्तै, उपसमूहहरु लाईफ इन्स्योरेन्स, फाइनान्स, होटल एंड टुरिजम, नन् लाईफ इन्स्योरेन्स, इन्भेष्टमेन्ट , हाइड्रो बढेका छन् भने बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन, म्युचुअल फन्ड उपसमूहहरु घटेका छन्।