Advertisement
Ads

नेप्सेको ओरालो यात्रा कायमै, साताको अन्तिम दिन २.७३ अंकले घट्यो



सेयर बजार परिसूचक नेप्सेमा २.७३ अंकको गिरावट आएको छ । साताको अन्तिम दिन विहिबार नेप्से परिसूचक २.७३ अंकले घटेर २ हजार ४.०५ विन्दुमा आएको छ  ।

आज दिनभरमा ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


Advertisement

आज मानुषी लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्तको ९.९९, गुराँस लघुवित्तको ९.९७, तारागाउँ रिजेन्सी होलाको ९.९० प्रतिशतले बढेको छ ।

त्यस्तै आज सबैभन्दा धेरै मुल्य घट्नेमा पिपुल्स पावर लिमिटेडको सबैभन्दा बढी ९.०५ प्रतिशत, सर्बोत्तम सिमेन्टको ५.८५ प्रतिशत मुल्य घटेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


प्रतिकृया


सम्बन्धित खबर