Advertisement
Ads

नेष्डो समृद्ध लघुवित्तले यस वर्ष लाभांश नदिने



नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

कम्पनीले गत वर्ष भने करसमेत १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर