Advertisement
Ads

हकप्रद सेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति



Advertisement
Ads

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले हकप्रद सेयर मा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १०ः६.२५६ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर  निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ ।

 


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर