Advertisement
Ads

सेन्चुरी बैंकका अध्यक्षसहित आठ जना पक्राउ



Advertisement
Ads

केन्द्रिय अनसुन्धान ब्यूरोले तत्कालीन सेन्चुरी बैंकका (हाल प्रभु बैंकमा मर्ज भएको) अध्यक्ष राजेश श्रेष्ठलाई पक्राउ गरेका छन् । ब्यूरोले श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो ।

सीआइबिले सोमबार सोहि बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रोशनकुमार निरौला, मनबहादुर राई, राजेशकुमार दली र शिव रिसाललाई नियन्त्रणमा लिएको हो । बैंकले दिएको ऋणमध्ये ९७ करोड ४१ लाख रुपैयाँ धितोले खाम्नेभन्दा बढी भएको अनुसन्धानका लागि सञ्चालक समितिका सदस्य लगायतलाई पक्राउ गरिएको हो ।


Advertisement

यसअघि पनि सीआइबीले कर्जा प्रवाहको विषयमा फागुन १५ गते १० जना बैंक कर्मचारीलाई पक्राउ गरेको थियो। उनीहरु हाजिरी जमानीमा छुटेका थिए ।

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर