Advertisement
Ads

सूर्योदय वोमीको १ लाख ५० हजार ८०१ संस्थापक सेयर बिक्रीमा



Advertisement
Ads

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड १ लाख ५० हजार ८०१ संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहका सेयरधनीहरुको नाममा रहेको १ लाख ५० हजार ८०१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन्।  इच्छुक विद्यमान सेयरधनीहरूले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी – ०४, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नागपोखरी नक्सालमा आवेदन दिन सक्नेछन ।


Advertisement

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर