सुनको मूल्यले तोड्यो रेकर्ड, तोलाको कति पुग्यो ?



Advertisement
Ads

नेपाली बजारमा सुनको मूल्य लगातार पाँच दिन नयाँ रेकर्ड कायम गर्दै वृद्धि भइरहेको छ। भदौ २९ देखि सुनको मूल्यमा लगातार उछाल आइरहेको छ।

भदौ २९ मा सुनको मूल्य प्रतितोला १,६०,५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि, भदौ ३० मा मूल्य १,३ सय रुपैयाँले वृद्धि भएर १,६१,८०० रुपैयाँमा पुगेको थियो। असोज १ मा, पुनः ६०० रुपैयाँको वृद्धि भई सुनको मूल्य १,६२,४०० रुपैयाँमा पुगेको। असोज २ मा मूल्य २,००० रुपैयाँले बढेर १,६४,४०० रुपैयाँ पुगेको थियो। र


Advertisement

आज, सुनको मूल्य ६०० रुपैयाँ थप बढेर १,६५,००० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैबीच, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि २,०७५ रुपैयाँमा कारोबार भइरहेको छ।

GOLD SILVER UPDATE 1 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%b2%e0%a5%87-%e0%a4%a4%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b0%e0%a5%87%e0%a4%95-2 | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर