सुनको मूल्यले तोड्यो रेकर्ड, तोलाको १ लाख ६२ हजार नाघ्यो



Advertisement
Ads

नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान तोडेको छ।

अघिल्लो दिनमा प्रतितोला १,३०० रुपैयाँले बढेको सुन, आज थप ६०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।


Advertisement

यसअघि, असोज ३० गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको थियो, जुन त्यो समयसम्मको सबैभन्दा उच्च थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर