सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता १०० रूपैयाँमै पाइने



Advertisement
Ads

सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले १३ हजार ३२९ दशमलव २३ कित्ता संस्थापक सेयर  बिक्रीमा ल्याएको छ । बैंकले जेठ १२ गतेदेखि उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०३ रूपैयाँ तोकेर बिक्रीमा ल्याएको हो।

हाल यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन दिदाँ तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ।


Advertisement

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्रमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधि भित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी सेयर बिक्रि गरिने बैंकले जानकारी दिएको छ ।

#BajarkoChirfar

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर