सिटिजन्स बैंकको नाफा घट्दा अन्य सूचक कस्ता ?



Advertisement
Ads

सिटिजन्स बैंकले चालू आव २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले १९ करोड ८२ लाख रुपैयाँको खुद नाफा कमाएको छ, जुन गत वर्षको ४० करोड २४ लाख रुपैयाँको नाफासँग तुलना गर्दा निकै कम रहेको छ।


Advertisement

बैंकको सञ्चालन नाफा पनि ५०.१७% ले घटेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ र रिजर्व कोष ६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। असोज मसान्तसम्म बैंकको खराब कर्जाको प्रतिशत ५.४१६% पुगेको छ, जुन गत वर्षको ३.९७% को तुलनामा बढेको हो। प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५८ पैसा पुगेको छ, जुन गत वर्ष ११ रुपैयाँ ३४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६२ पैसा छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर