Advertisement
Ads

साना किसानको ३० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा



Advertisement
Ads

साना किसान विकास लघुवित्तले आज (जेठ १७ गते) देखि संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

यी सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।


Advertisement

इच्छुक लगानीकर्ताले असार १९ गतेसम्म बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटललको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू विर्तामोड, इटहरी, बर्दिवास, हेटौँडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तिरियामा आवेदन दिन सक्नेछन् ।

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर