सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेलाई आज अदालत लगिँदै



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरी आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ।

उनलाई शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि रातारात पोखरा ल्याइएको थियो। शनिबार अदालत बन्द भएका कारण उनलाई आज आइतबार अदालत खुल्नासाथ उपस्थित गराउन लागिएको हो।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर