Advertisement
Ads

सहकारी काण्ड: छविलाल जोशीलाई पोखरा ल्याइँदै, लामिछानेलाई बुटवल लैजाने तयारी



Advertisement
Ads

पूर्वडीआईजी छविलाल जोशीलाई सहकारी रकम अपचलन आरोपमा रुपन्देहीबाट पोखरा ल्याइने भएको छ।

उनी गोरखा मिडिया नेटवर्कमा सुप्रिम बचत तथा ऋण सहकारीको रकम अनाधिकृत रूपमा लगानी गरेको आरोपमा पक्राउ परेका हुन्। यस विषयमा बयानका लागि उनलाई रुपन्देही लगिएको थियो।

साथै, जोशीका व्यवसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पक्राउ परेका छन्। लामिछानेले सुप्रिम सहकारीबाट कुनै प्रक्रिया बिना २ करोड रुपैयाँ कर्जा लिएको खुलासा भएको छ। प्रहरीले लामिछानेलाई बुटवल लैजाने तयारी गरेको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर