सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युमा परिवारलाई दिइने सहयोग रकम बढायो



Advertisement
Ads

असोज १८ गते बसेको मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम ७ लाखबाट १० लाख रुपियाँमा बढाउने निर्णय गरेको छ।

यस संशोधनले मृत्यु भएका श्रमिकका परिवारलाई थप राहत दिने आशा गरिएको छ। श्रमिकले वैदेशिक रोजगारीका क्रममा कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट यो सहायता प्रदान गरिन्छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर