सपोर्ट लघुवित्त वित्तीय संस्थाले १४.५० प्रतिशत लाभांश दिने



Advertisement
Ads

सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले १३.७७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।


Advertisement

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर