सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश र हकप्रद निष्कासन प्रस्तावको लागि बोलायो साधारणसभा



Advertisement
Ads

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । सभा आगामी जेठ ९ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा २७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड छ  । २३.८० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९६ करोड १६ लाख पुग्ने छ ।


Advertisement

कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरू सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर