रु रु जलविद्युत परियोजना लिमिटेडको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?



Advertisement
Ads

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रु रु जलविद्युत परियोजना लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।


Advertisement

कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ८७९ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ७६४.३५ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


Advertisement

viber image 2024 10 15 18 09 40 667 https://bajarkochirfar.com/%e0%a4%b0%e0%a5%81-%e0%a4%b0%e0%a5%81-%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be | %tags


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर