रु रु जलविद्युतको लकइन अवधि आजबाट सकिदै



Advertisement
Ads

रु रु जलविद्युत परियोजना लिमिटेडको योजना प्रभावित स्थानीय, कर्मचारी तथा संस्थापक सेयरको लकइन अवधि आज २०८१ वैशाख ३ गते पश्चात् सकिने भएको छ । कम्पनीको ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीले २०७८ साल वैशाख ३ गते शेयर बाँडफाँड गरको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सेयर बाँडफाँडको मितिले तीन वर्षसम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।लक इन अवधि सकिएपछि संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछन ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर