राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त



Advertisement
Ads

  • नयाँ सत्ता समीकरणपछि यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त रहेको थियो ।

राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई नियुक्त गरेको हो ।


Advertisement

सत्ता समीकरण फेरिएपछि यसअघिका सदस्यहरूले राजीनामा दिएपछि  आयोगमा सदस्य पद रिक्त रहेको थियो ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर