Advertisement
Ads

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदै



Advertisement
Ads

राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरु भएको छ ।नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी थिइन्। त्यसयता राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त रहेको  छ।

उपाध्यक्ष पदमा नेकपा (एमाले) बाट विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार छन्।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर