युनाइटेड इदी मार्दीको २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्से सूचीकृत



Advertisement
Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्से सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।


Advertisement

 

united https://bajarkochirfar.com/%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%9f%e0%a5%87%e0%a4%a1-%e0%a4%87%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a5%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%a9%e0%a5%a7-%e0%a4%b9%e0%a4%9c | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर