सेयर बजार अब एकैचोटी ३ दिन पछि खुल्ने



Advertisement
Ads

बिहीबार कात्तिक २२ गते, छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले देशभरका सरकारी कार्यालय, सेयर बजार, बैंक, तथा वित्तीय संस्थाहरू बन्द रहनेछन्।

बिदा परेकाले बिहीबार सेयर बजार पूर्ण रूपमा बन्द हुनेछ र अब आइतबार, कात्तिक २५ गते बिहान ११ बजे मात्रै सेयर कारोबार सुचारु हुनेछ।


Advertisement

यस अवधिमा, यद्यपि बैंक तथा वित्तीय संस्थाहरू शुक्रवार भने नियमित रूपमा सञ्चालनमा आउनेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर