Advertisement
Ads

भुजुङ्ग हाइड्रोपावरले पूँजी बृद्धिका लागी बोलायो विशेष साधारण सभा



Advertisement
Ads

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पूँजी बृद्धि गर्नका लागी विशेष साधारण सभा बोलाएको छ । सभा असार २ गते कम्पनीको रजिष्टर्ड कार्यालय टोखा, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्दै पूँजी बृद्धि गर्ने निर्णय गरेको हो । पूँजी बृद्धि सहित अन्य विविध प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको हो ।


Advertisement

कर्जा सूविधा लिने सम्बन्धमा समेत सभाले आवश्यक निर्णय गर्नेछ । जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर