प्रभु हेलिकप्टर लिमिटेडको सेयर प्रिमियम मूल्यमा बिक्रीमा



Advertisement
Ads

प्रभु हेलिकप्टर लिमिटेडले प्रिमियम मूल्यमा सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १०० अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम मूल्य थपेर १५० रुपियाँमा सेयर निष्कासन गरेको हो ।

उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कम्पनी सञ्चालक समितिसमक्ष निवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र निवेदन पेश नभएमा उक्त सेयर अन्य लगानीकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।


Advertisement

 

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर