पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी



Advertisement
Ads

जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ। न्यायाधीश कृष्णजंग शाहको इजलासले उक्त आदेश जारी गरेको हो।

लामिछानेलाई सहकारी बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको थियो।


Advertisement

रास्वपा केन्द्रीय कार्यालयमा सभापति लामिछानेसहितका पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकर्ताहरूको भेलामा उपस्थित छन्।

शुक्रबार बिहान नयाँ बानेश्वरमा भएको प्रतिपक्षी दलहरूको बैठकमा पनि लामिछानेको पक्राउ बारे चर्चा गरिएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर