नेप्सेमा नेसनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत



Advertisement
Ads

शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको ३७ लाख १२ हजार ३४५.५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको ८ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर