Advertisement
Ads

नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत, खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिने



Advertisement
Ads

शुक्रबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्सेमा’ नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको २ लाख ३५ हजार १४८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

स्टक एक्सचेन्जका अनुसार कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस सेयर वितरण गरेको थियो। गत वर्ष  पुस १२ गते सम्पन्न १६औं साधारण सभा बाट पारित ७ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभामा कर प्रयोजनको लागि ०.३७% नगद  लाभांश पनि पारित गराएको थियो ।


Advertisement

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

#BajarkoChirfar

NHDL https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a1%e0%a5%87%e0%a4%ad%e0%a4%b2%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर