नेपाल राष्ट्र बैंकले १ सय रूपैयाँका ३० करोड नोट छाप्दै



Advertisement
Ads

नेपाल राष्ट्र बैंकले एक सय रूपैयाँका ३० करोड नोट छाप्ने निर्णय गरेको छ।

यसका लागि नोटको डिजाइन, छपाई, र डेलिभरीको टेण्डर चिनियाँ कम्पनीलाई दिइएको छ । चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले सबैभन्दा कम बोली दिएपछि यो टेण्डर उसैलाई दिइएको हो।


Advertisement

३० करोड वटा एक सय रूपैयाँका नोट छाप्न कम्पनीले ८९ लाख ९६ हजार पाँच सय ९२ डलरको लागत प्रस्तुत गरेको छ, जुन आजको विनिमय दर अनुसार एक सय ३४ रूपैयाँ २४ पैसामा आधारित छ।

यस अनुसार, एक सय रूपैयाँको प्रत्येक नोटको लागत चार रूपैयाँ दुई पैसा हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर