Advertisement
Ads

नेपाल फाइनान्सको अवितरित हकप्रद सेयर विक्रीमा



Advertisement
Ads

नेपाल फाइनान्स (NFS) ले १० लाख ९४ हजार ४७१ कित्ता अवितरित हकप्रद सेयर विक्रीमा ल्याएको छ । यी सेयर खरीदका लागि बैशाख २० गतेदेखि जेठ ३ गतेसम्म इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्

कम्पनीले सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिनेछ


Advertisement

इच्छुक लगानीकर्ताले नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालय र प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

Screenshot 2024 05 02 143809 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ab%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%a4 | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर