नेपालकै ठुलो अण्डा उत्पादन गर्ने कम्पनी दाउन्ने एग्रोले आईपीओ जारी गर्दै



Advertisement
Ads

सिटिजन्स क्यापिटल लिमिटेड र दाउन्ने एग्रो फार्म लिमिटेडबीच साधारण सेयर (आईपीओ)  निष्काशनका लागि बिक्री प्रबन्धकको सम्झौता भएको छ। सम्झौतामा सिटिजन्स क्यापिटलका सीईओ सबिर बादे श्रेष्ठ र दाउन्ने एग्रोका कार्यकारी निर्देशक बिनोद पोखरेलले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार, सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्मको सेयर निष्काशनको जिम्मा लिनेछ। दाउन्ने एग्रो, २०७४ सालमा स्थापना भएको, नेपालकै सबैभन्दा ठूलो अण्डा उत्पादन कम्पनी हो।


Advertisement

यो कम्पनीले जर्मनी र मलेसियाबाट आयातित आधुनिक प्रविधिको प्रयोग गरी दैनिक १७०० कार्टुन एन्टिबायोटिक फ्री अण्डा उत्पादन गर्छ। भविष्यमा ६,००,००० कुखुराबाट २६०० कार्टुन अण्डा उत्पादन गर्ने लक्ष्य रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर