दोलखाको लामिडाँडामा गयो भूकम्प



Advertisement
Ads

दोलखाको लामिडाँडा आसपास केन्द्रविन्दु भएर गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पले क्षति पुर्‍याएको विवरण भने प्राप्त नभएको दोलखा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर