Advertisement
Ads

दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?



Advertisement
Ads
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो।
लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २७६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २१७.३३ रुपैयाँ कायम भएको छ ।
lec https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%b5%e0%a4%b0-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b | BHL | LEC | PRICE ADJUSTED
 बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गर्दा मूल्य ३०६.६० रुपैयाँ कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ५१३.२० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यिनीहरुको समायोजित मूल्यलाई आधार मानेर कारोबार खुला हुनेछ ।
bhl https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%b5%e0%a4%b0-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b | BHL | LEC | PRICE ADJUSTED

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर