Advertisement
Ads

दुई कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?



Advertisement
Ads

बिहीबार  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको  सेयरमा मूल्य समायोजन भएको छ ।

स्वाबलम्बन लघुवित्तको १४.२५  प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहीबार अन्तिम कारोबार मूल्य १०७५ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य  ९४०.९२  रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार  दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।swbbl https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8-4 | LICN | PRICE ADJUSTED | swbbl

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको  ८८.४५१६८  प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहीबार अन्तिम कारोबार मूल्य १९८८  रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ११०१.८५  रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार  दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


Advertisement

licn https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8-4 | LICN | PRICE ADJUSTED | swbbl

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर