डिप्रोक्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत



Advertisement
Ads

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १५ लाख ५१ हजार ०८८.१६ कित्ता  सेयर  नेप्से सूचीकृत भएको हो ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


Advertisement

d https://bajarkochirfar.com/%e0%a4%a1%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%b8-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8b%e0%a4%a8 | %tags

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर